दफा ५३
नियम बनाउने अधिकार
यस ऐनको उद्देश्य कार्यान्वयन गर्नको लागि नेपाल सरकारलेसमितिसँग परामर्श गरी आवश्यक नियम बनाउन सक्नेछ ।